Recent Activities :
आर्थिक बर्ष 2081/82 को स्वीकृत बार्षिक कार्यक्रमको कार्यान्वयन कार्यबिधि, 2081    |    धार्मिक तथा साँस्कृतिक संस्था सहायता कार्यबिधि , 2081    |    पर्यटन विकास आयोजनासँग सम्बन्धित पुर्बाधार निर्माण योजना कार्यान्वयन कार्यबिधि, 2081    |    सहकारी शिक्षा, तालिम, गोष्ठी, अन्तरकृया कार्यक्रम कार्यबिधि, 2081    |    स्नातक तह/स्नातकोत्तर तहमा अध्ययन बिद्यार्थीहरुलाई शोधबृूति वितरण कार्यबिधि, 2081    |    कार्यबिधि स्वीकृत सम्बन्धमा    |    संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय 2081/82 कार्यक्रम विवरण    |    भाषा दिवस मूल आयोजक समिति 2081    |    सामाग्री सहयोग सम्बन्धी मापदण्ड    |    समस्याग्रस्त सहकारी    |    समस्याग्रस्त सहकारी    |    Working Procedures 2080    |    Cooperatives Training, 2080    |    Contingency Guidelines for FY 2080/81    |    सूचनाको हक सम्बन्धि त्रैमासिक विवरण चैत्र 2079 देखि चैत्र 2080 असार मसान्त सम्म    |    तह वृद्धि गरिएको सूचना    |    सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण चुक्ता गर्ने बारेको सूचना।    |    सहकारी संघ/संस्थाहरुलाई जारी गरिएको निर्देशन सम्बन्धमा    |    सूचनाको हक सम्बन्धि त्रैमासिक विवरण माघ 2079 देखि चैत्र मसान्त सम्म    |    बिजनेश इन्क्यूवेशन सेण्टर स्थापना, सञ्चालनमा सहयोग तथा प्रविधि खरिदका लागि निवेदन पेश गर्ने सम्बन्धी    |    Contingency Guidelines for FY 2079/80    |    Notification    |    Feedback and suggestions from Stakeholders    |    Feedback and suggestions from Stakeholders    |    सूचनाको हक सम्बन्धि त्रैमासिक विवरण श्रावण 2079 देखि असोज मसान्त सम्म    |    Working Procedures 2079    |    Sambhidhan Diwas    |    सूचनाको हक सम्बन्धि त्रैमासिक विवरण 2078 पौष देखि फाल्गुण मसान्त सम्म    |    सूचना अधिकारीसँग सूचना माग गर्ने निवेदनको ढाँचा    |    सूचना अधिकारीसँग सूचना माग गर्ने निवेदनको ढाँचा    |    प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, 2078    |    प्रदेश संस्था दर्ता ऐन, 2075    |    प्रदेश औद्योगिक व्यवसाय ऐन, 2076    |    Bagmati Province Environmental ACT 2077    |    Bagmati Province Tourism ACT, 2078    |    Notice of Roster    |   
  • मा. मन्त्रि बिमल ठकुरी ज्यु

  • Heritage

  • Culture of Bagamati

Introduction

नेपालको संविधानले¸ नेपालका ऐतिहासिक¸ सांस्कृतिक¸ धार्मिक¸ पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान¸ संरक्षण¸ प्रवर्द्दन एवं प्रचार प्रसार मार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने¸पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने पर्यटन सम्बन्धी निति रहेको छ ।

मूलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो । यस क्षेत्रबाट विदेशी मुद्राको आर्जन¸ रोजगारी सिर्जना¸ समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउदै आएको छ । यस प्रदेशमा रहेका सास्कृतिक सम्पदाको संरक्षण र विकास गरी सो को आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई यस प्रदेशको आर्थिक आधारको रुपमा ग्रामिण तह सम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तह सम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण¸ विस्तार र प्रवर्द्दन गर्न आवश्यक रहेको छ ।

यस प्रदेशमा साविकमा उद्योग¸पर्यटन वन तथा वातावरण मन्त्रालय रहेकोमा बागमती प्रदेश सरकार मन्त्रीपरीषदको निर्णयानुसार प्रदेश सरकार कार्यविभाजन नियमावली 2074 (संशोधन सहित) बमोजिम मिति 2078।08।15 गते स्थापना भएको हो ।

... Read more
मा. बिमल ठकुरी

Hon. Bimal Thakuri


Hon'ble minister

   
श्री उत्तम चापागाई

Mr. Uttam Chapagain


Spokesperson
   
श्री लिला नाथ मिश्र

Mr. Lila Nath Mishra


Information Officer
९८५५०७२२२६