Recent Activities :
सामाग्री सहयोग सम्बन्धी मापदण्ड    |    समस्याग्रस्त सहकारी    |    समस्याग्रस्त सहकारी    |    Working Procedures 2080    |    Cooperatives Training, 2080    |    Contingency Guidelines for FY 2080/81    |    सूचनाको हक सम्बन्धि त्रैमासिक विवरण चैत्र 2079 देखि चैत्र 2080 असार मसान्त सम्म    |    तह वृद्धि गरिएको सूचना    |    सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण चुक्ता गर्ने बारेको सूचना।    |    सहकारी संघ/संस्थाहरुलाई जारी गरिएको निर्देशन सम्बन्धमा    |    सूचनाको हक सम्बन्धि त्रैमासिक विवरण माघ 2079 देखि चैत्र मसान्त सम्म    |    बिजनेश इन्क्यूवेशन सेण्टर स्थापना, सञ्चालनमा सहयोग तथा प्रविधि खरिदका लागि निवेदन पेश गर्ने सम्बन्धी    |    Contingency Guidelines for FY 2079/80    |    Notification    |    Feedback and suggestions from Stakeholders    |    Feedback and suggestions from Stakeholders    |    सूचनाको हक सम्बन्धि त्रैमासिक विवरण श्रावण 2079 देखि असोज मसान्त सम्म    |    Working Procedures 2079    |    Sambhidhan Diwas    |    सूचनाको हक सम्बन्धि त्रैमासिक विवरण 2078 पौष देखि फाल्गुण मसान्त सम्म    |    सूचना अधिकारीसँग सूचना माग गर्ने निवेदनको ढाँचा    |    सूचना अधिकारीसँग सूचना माग गर्ने निवेदनको ढाँचा    |    प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, 2078    |    प्रदेश संस्था दर्ता ऐन, 2075    |    प्रदेश औद्योगिक व्यवसाय ऐन, 2076    |    Bagmati Province Environmental ACT 2077    |    Bagmati Province Tourism ACT, 2078    |    Notice of Roster    |   
  • माननीय मन्त्री श्री पुकार महर्जनज्यूको पदभार ग्रहण

  • नवप्रवर्तन उद्यमी विकास सम्मेलन

  • Minister with Province Secretary

Introduction

नेपालको संविधानले¸ नेपालका ऐतिहासिक¸ सांस्कृतिक¸ धार्मिक¸ पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान¸ संरक्षण¸ प्रवर्द्दन एवं प्रचार प्रसार मार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने¸पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने पर्यटन सम्बन्धी निति रहेको छ ।

मूलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो । यस क्षेत्रबाट विदेशी मुद्राको आर्जन¸ रोजगारी सिर्जना¸ समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउदै आएको छ । यस प्रदेशमा रहेका सास्कृतिक सम्पदाको संरक्षण र विकास गरी सो को आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई यस प्रदेशको आर्थिक आधारको रुपमा ग्रामिण तह सम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तह सम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण¸ विस्तार र प्रवर्द्दन गर्न आवश्यक रहेको छ ।

यस प्रदेशमा साविकमा उद्योग¸पर्यटन वन तथा वातावरण मन्त्रालय रहेकोमा बागमती प्रदेश सरकार मन्त्रीपरीषदको निर्णयानुसार प्रदेश सरकार कार्यविभाजन नियमावली 2074 (संशोधन सहित) बमोजिम मिति 2078।08।15 गते स्थापना भएको हो ।

... Read more
मा. शैलेन्द्र मान बज्राचार्य

Hon. Shailendra Man Bajracharya


Hon'ble minister

   
श्री हरिशरण पुडासैनी

Mr. Mr. Harisharan Pudasaini


Secretary
9855075466

   
श्री उत्तम चापागाई

Mr. Uttam Chapagain


Spokesperson
   
श्री रोहित पोखरेल

Mr. Rohit Pokhrel


Information Officer
९८५५०७२२२६