बागमती साहित्य महोत्सव २०८१ निलकण्ठ न.पा, धादिङबेसी, धादिङ र्‍यालीमा सहभागी हुदै संस्कृति तथा पर्यटन मन्त्री मा. बिमल ठकुरीज्यु, प्रदेश सचिव श्री दिपेन्द्र सुवेदीज्यु र प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाज्यु. २०८१ फाल्गुन १६